Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News

चर्चित कमेडियन कलाकार तक्मे बुढाको नयाँ कमेडी भिडियो हेर्नुहोस ! मन्चमा उपस्थित सबैलाई पेट मिचिमिची हास्नु पर्यो ... तपाई पनि अनलाइनमा हेरेर मज्जाले हस्नुहोस !
अन्य भिडियो पार्ट २ तल छ, हेर्न नछुटाउनु होला !
बिराटनगर, कात्तिक १२ । भाइटीकाका दिन किशोरीलाई बलात्कार गरेको अभियोगमा मधुमल्ला गाविस निवासी ४७ वर्षीय कीर्तिमान राई पक्राउ परेका छन् । राईले भाइटीकाको बेलुका आफ्नै छिमेकमा १३ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको पीडितको आरोप छ । राति १० बजे बारीमा लगेर राईले बलात्कार गरेको पीडितका आफन्तले बताए ।

बलात्कृत किशोरीलाई उपचारका लागि अञ्चल अस्पताल बिराटनगरमा भर्ना गरिएको छ । मंगलबारेमा उपचार सम्भव नभएपछि विराटनगर ल्याइएकी पीडितलार्इ रगत दिएको र उनको अवस्था नाजुक रहेको डाक्टरले बताएका छन् ।

 काेशी अस्पताल बिराटनगर इमर्जेन्सी विभागका रघुनन्दन अधिकारीका अनुसार पीडितमा रगतकाे कमी देखिएकाले तीन पिन्ट रगत अावश्यक देखिएकाे छ । आमा मावल गएको र बुबा देउसी खेल्न गएको मौका पारी राईले बलात्कार गरेको पीडितको भनाइ छ । घटनाको भोलिपल्ट किशोरीलाई ज्वरो आएपछि घटनाबारे परिवारले थाहा पाएको थियो । त्यसै दिन तत्काल प्रहरीले राईलाई पक्राउ गरेको हो ।

तीन महिनामा ५२ महिला हिंसाका घटनायसैवीच मोरङमा तीन महिनाको अवधिमा ५२ जना महिला हिंसाको शिकार भएका छन् । यीमध्ये पाँचजना १५ वर्षमुनिका वालिकाहरु बलात्कृत भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पूर्वाअञ्चल कार्यालय बिराटनगरका अनुसारगत असार १६ गतेदेखि असोज १६ गतेसम्म यसबाट ५२ जना महिला पीडित भएका छन् । - ध्रुब भट्टराई मार्फत /अनलाइन खबर

भिडियो रिपोर्ट फोटो भन्दा मुनि क्लिक गरेर हेर्नुहोस !

चीनका मोडेलहरूले अहिले विश्वमा नै चर्चा बटुलिरहेका छन् । चीनिया मोडेलहरूका कारण अहिले विश्वको धेरै ठाऊँमा चिनियाँ सामानले बजार पाइरहेको छ । चीनियाँ सामान मात्र होइन अन्य देशका चर्चित कम्पनीका सामानहरू पनि चीनियाँ मोडेलहरूद्धारा नै प्रचार गर्न थालिएको छ । अन्य देशका कम्पनीहरु पनि चीनियाँ मोडेल अगाडि निकै ठुला ठुला अफरहरू लिएर उपस्थित भइरहेका छन् ।

कम्पनीहरू चीनियाँ मोडेलहरूलाई विज्ञापनमा खेलाएर आफ्ना सामानलाई विश्वव्यापी रूपमा प्रचार गर्ने होडमा विश्वका कम्पनीहरू चीनियाँ मोडेलहरूलाई भनेजति पैसा दिन तयार रहेका छन् भने चीनियाँ मोडेलहरूले निकै ठुलो बजार त पाएकै छन् धन र नाम पनि उत्तिकै कमाइरहेकै छन् ।

 चीनका केही मोडेलहरूले त विश्व बजारमा नै आफ्नो पकड जमाउन सफल भइसकेका छन् । फेशनको दुनियाँमा यसरी नाम कमाएका केही चीनियाँ मोडेलहरूलाई चिनौ तस्विरमा…

 
The 7th NEFTA Films Award 2014 presented by Nepal Film Technical Association and Shri Riddhi Siddhi Jewelers is conducted successfully on 20th of October in Hong Kong. The program was inaugurated by the Information and Communications Minister, Minendra Rijal, film artists and officers of NRN Hong Kong and organisers jointly. In the award ceremony, Actress Karishma Manandhar was awarded with the title of Evergreen Actress.
The program was initiated by the organisers, artists and Information and Communications Minister, Minendra Rijal by revealing the Card in which NEFTA Film Award was written. The program was organised at B.P International Hotel in Hong Kong where there are more than 1000 seats and in the program there was presence of huge crowd. Rajesh Hamal has also mentioned the line in which he has portrayed the love for diversity of the country and love for the diversities of country. Video and Photo: Gaj Gurung

अन्य भिडियो तल राखिएको छ, हेर्न नभुल्नु होला !
खाडीमा घरेलु महिला कामदार (हाउसमेड) उद्धारका लागि भन्दै नेपाली दुताबासको आश्रयमा पुग्छन् । तर, कुबेतमा भने ठीक उल्टो हुन थालेको छ । हाउसमेडहरु भने दुताबासले राखिदिएको सेल्टर छाडेर हिड्न थालेका छन् । कारण हो, दुताबास हाउसमेडलाई समयमा उद्धार गरेर स्वदेश पठाउन नसक्नु ।

असोज २८ तारिख पनि सेल्टरमा रहेका मध्ये २७ नेपाली महिलाहरु सेल्टर छाडेर हिडे । यसअघि पनि २६ जना सेल्टर छाडेर हिडे । ‘कुवेतमा दुई पैसा कमाउन आएको हो । महिनौ बितिसक्दा पनि हामीले न त साहुको घरमा काम गरे बापत पाउनु पर्ने पारिश्रमिक पाइयो न त नेपाल जान,’ ४४ वर्षीय एक महिलाले भनिन, ‘कति दिनसम्म बन्द घरमा बस्ने ?’ उनीहरु सेल्टर तोडेर नेपाली दुताबासको पार्किङ गएर रातभरी बसेका थिए । निस्कनेहरु प्राय अधिकांस एकमहिनाअघि कुबेतमा आइपुगेका थिए ।

दुताबासले कुबेतको कानुनी जटिलता देखाउदै समयमा उद्धार गर्न असम्भब रहेको जनाएको छ । कार्यबाहक राजदुत बिशाल भट्टराईका अनुसार १४ महिनासम्म सेल्टरमा बस्दा पनि महिलाहरु उद्धार गरेर स्वदेश पठाउन दुताबासलाई मुस्किल परेको छ । ‘पीडित महिलालाई समयमा उद्धार गरेर र्फकन नसक्नुको परिणाम नै सेल्टर तोडेर बाहिर निस्किएका हुन्’, भट्टराईले  भने,’हामीले तुरन्तै उद्धार गरेर फर्काउन सकिन्दैन् । उद्धार गर्ने एउटा प्रक्रिया छ । त्यसको लागि समय कुर्नको बिकल्प अरु छैन् ।’

सेल्टरबाट बाहिर निस्केकाहरु गैरकानुनी हैसियतमा काम गर्न फर्केका छन् । केही महिला उद्धारको लागि प्रहरीकोमा गएपनि उनीहरुलाई दुताबासमै ल्याएर छोडिदिएका छन् । ‘हामी नेपाल जान चाहन्छौ । जेलमा हालेर नेपाल पठाई देऊ भन्दा पनि पुलिसले दूताबस अगाडि ल्याएर छोडिदियो’, एक महिलाले भनिन । दुताबासको पार्किङमा ती मध्ये ७ जना महिला बसिरहेका छन् ।

पछिल्लो समयमा कुबेतमा हाउसमेड आउन रोक लगाएपछि दलालहरुले महिलाहरुलाई सेल्टरबाट निस्कन दवाव दिन थालेका छन् । उनीहरु मध्ये धेरै जसो आफ्नो दलाल आएर लिएर गएका थिए । दुताबासले सञ्चालन गरेको सेल्टरमा यतिखेर २ सय महिलाहरु रहेका छन् । सेल्टरको व्यवस्थापन, कानूनी अधिकार लगायत, उद्धार गरि नेपालसम्म पठाउने सर्तमा अलहुकुक कम्पनीसंग दूताबासको सम्झौता छ ।

घरेलु महिला कामदार कुवेत आउनु पहिला अल हुकुक कम्पनीमा प्रत्येक ब्याक्ति बराबार ३५ केडी अल हुकुक कम्पनीमा बुझाउनु पर्छ । अरबौ रुपौयाँ अल हुकुक कम्पनीलाई बुझाई सके पनि महिलालाई दिनु पर्ने सेवा सुबिधा र कानुनी हक अधिकार नदिलाएको ब्याबसायीको भनाई छ । - कान्तिपुरबाट साभार
भिडियो तल राखिएको छ, हेर्नुहोस !

भारतीय प्रधानमन्त्री नरेद्र मोदीको रूपमा मनोज गजुरेलले हाने नेपाली नेतालाई चोटिलो ब्यङ्ग्य बाण । नरेद्र मोदी आए प्रज्ञा भवनमा – गाइजात्रा २०७१@ भिडियो हेर्नुहोस !
अभिनेत्री केली ब्रुकको नग्न तस्वीर इन्टरनेटमा लिक भएपछि यसले निकै चर्चा पाएको छ । ब्रुकले उक्त तश्विरहरू आफ्ना पूर्व प्रेमी डेभिड मेकिन्टोसले लिक गरेको दावी गरेकी छन् । डेभिडले पनि आफ्नो ट्वीटरमा यो काम भूलबस आफुबाटनै भएको बताएका छन ।

डेभिडले बताए अनुसार अनुसार यस्तो तस्वीर कुनै विश्वासिलो व्यक्तिलाई पठाएका थिए तर, अचानक एक गल्तीका कारण ती तश्विरहरू लिक भएका हुन । उता, केलीलाई उनले आफ्नो ट्वीटरको माध्यमबाट जवाफ दिँदै ट्वीटरको सट्टा इमेल प्रयोग गर्नका लागी आग्रह गरेका छन ।

 बेला बेलामा हलिउडमा हुने यस प्रकारका न्युड तस्वीर सार्वजनिक हुने घटना कुनै नयाँ भने हैन । केही समय अघि मात्र हलिउडका एक सय भन्दा धेरै चर्चित सेलिब्रेटी तथा अभिनेत्रीहरूका तश्विरहरू ह्याक गरि इन्टरनेटमा पोष्ट गरेपछि यसले निकै चर्चा पाएको थियो ।
स्वेताको दुखेसो भनौ वा अर्को बिहेको संकेत - उनकै शब्दमा हेरौ !स्वेताको दुखेसो भनौ वा अर्को बिहेको संकेत - उनकै शब्दमा हेरौ !स्वेताको दुखेसो भनौ वा अर्को बिहेको संकेत - उनकै शब्दमा हेरौ !स्वेताको दुखेसो भनौ वा अर्को बिहेको संकेत - उनकै शब्दमा हेरौ !
एजेन्सी । पछिल्लो समयमा मुलधारका अभिनेत्रीहरु नै सेक्स स्काण्डलमा पर्ने क्रम बढेको छ । केही दिन अघिमात्र बलिउड अभिनेत्री श्वेता बसु यौन क्रिडा गर्दागर्दै पक्राउ परेकी थिइन् ।

 यसै क्रममा भारतीय कन्नड़ चलचित्रकी चर्चित अभिनेत्री नयना कृष्णालाई सेक्स टेप बनाएर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

 बेंगलोरकको सुन्दर राम शेट्टी नगरका एक डक्टरले नयनाले ब्ल्याकमेल गरेको भन्दै उजुरी गरेपछि उनी पक्राउ परेकी हुन् ।

  हेर्नुस् उनले बनाएको सेक्स टेप भिडियो क्लिप
काठमाडौं । एकीकृत नेकपा माओवादीसहित पहिचानसहितको संघीयता पक्षधर २२ राजनीतिक दलले शुक्रबार राजधानीमा दबाब र्‍याली प्रदर्शन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमाले पहिचानसहितको संघीयता छाडेर संविधान बनाउन उद्यत रहेको भन्दै त्यसविरुद्ध घोषित विरोध र्‍यालीमा प्रमुख दल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन्। 

अन्य दलका शीर्ष नेता सहभागी भए पनि सम्बोधन भने गरेनन्। विरोध कार्यक्रम घोषणालगत्तै तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादीबीच पाँचबुँदे सहमति भएकाले सहभागी उल्लेख्य थिएनन्। २२ दलले गत असोज २० गते पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका थिए। शुक्रबार पहिलो दिनकै कार्यक्रममा दाहाल अनुपस्थित भए। पाँचबुँदे अनुसार गठन हुने राजनीतिक समितिमा पहिलो दुई महिना दाहाललाई नेतृत्व दिने सहमति छ। 

शुक्रबारै आफ्नो निर्वाचन क्षेत्र सिरहा पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराए। दाहालका सहयोगी शिव खकुरेलका अनुसार उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार सिरहा पुगेका हुन्। ‘पहिला नै कार्यक्रम तय भएकाले अध्यक्ष उता जानुभयो,' खकुरेलले नागरिकसँग भने। विरोध र्‍यालीमा एमाओवादीबाट महासचिव कृष्णबहादुर महराले नेतृत्व गरेका थिए। 

विरोध जुलुसमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता उपस्थित रहे पनि सम्बोधन भने गरेनन्। प्रदर्शनलाई दोस्रो तहका नेताले सम्बोधन गरेका थिए। 

उनीहरुले सत्तारुढ कांग्रेस र एमालेले पहिचान पक्षधर संविधान बनाउन नखोजेको भन्दै आलोचना गरेका थिए। मधेसी अधिकारकर्मी तुलानारायण साहले राज्य विप्लवको मुद्दा खेपिरहेका सिके राउतको रिहाइ माग गरेका थिए।- नागरिक न्यूज