रातको तीन बजे को आयो कंगनाको ढोका ढकढकाउन ?
ABC Khabar Sansar
5:48 PM
0


शनिबार साझमा भएको फिल्मफेयर अवार्डमा कंगनालाई क्विन फिल्मबाट सर्वाेत्कृष्ट नायिकाको अवार्ड मिलेको थियो ।
कंगना अवार्ड समारोहमा उपस्थित थिइनन् । उनका तर्फबाट रेखाले उक्त अवार्ड स्टेजमा पुगेर लिइन् । रातको तीन बजे आफ्नो ढोकामा रेखाको देखेर कंगना अचम्मीत भइन् ।
कंगनाले भनिन्, ‘पहिला त मलाई अपेक्षा नै थिएन कि मलाई यो अवार्ड मिल्छ भन्ने किनकि म अवार्ड तर्फ मेरो ध्यानै थिएन तर जब अवार्ड मिल्यो त्यो पनि रेखा जी ले लिएर आउनुभो । यसमा म अत्याधिक खुसी छु ।’

No comments