National News
Entertainment News
Culture : Life Style
Unbelievable News
Hot Spicy News
Bichitra News
Technology News
Sports News
Prawas News
1.Women are more willing to commit adultery during their ovulation than at any other time throughout their cycle.
2.Most women who lose their virginity between ages fifteen and nineteen actually wish they had waited a bit longer. Additionally, most teenagers lose their virginity by age 17, but those who have not lost their virginity by 24 tend to stay a virgin.
3.During intercourse, your inner nose swells just as your breasts and genitals will. This is most notably due to the increased flow of blood while having intercourse.
4.The size of a man’s penis fully erect is not really that important. Besides, the average length of an erect penis is 5.6 inches.
5.For men, sex burns between 100 and 200 calories on average. On the other hand, it only burns approximately 69 calories for women.
6.There is enough sperm in one single man to impregnate every woman on the planet who is fertile.
7.We need to be in good health to have great sex, but studies show that lower cholesterol is directly related to a better performance in the bedroom.
8.Approximately one third of women in their 80’s continue to have sex with their husband or boyfriend, so long as they are both in good enough physical health to do so.
9.Humans are not the only ones interested in performing oral sex, wolves, bears and bats are also known to participate in the practice quite often.
10.chocolate can be an excellent arousal for having sex, apparently the smell of pumpkin can help increase the blood flow to the penis to encourage an erection.
1.It is impossible to lick your elbow.
2.A crocodile can't stick it's tongue out.
3.People say "Bless you" when you sneeze because when you sneeze,your heart stops for a mili-second.
4.More than 50% people in the world have never made or received a telephone call.
5.Rats and horses can't vomit.
6.If you sneeze too hard, you can fracture a rib.
7.If you try to suppress a sneeze, you can rupture a blood vessel in your head or neck and die.
8.If you keep your eyes open by force when you sneeze, you might pop an eyeball out.
9.Rats multiply so quickly that in 18 months, two rats could have over a million descendants.
10.Wearing headphones for just an hour will increase the bacteria in your ear by 700 times.
के पादको गन्ध सुँघेर क्यान्सरबाट बचिन्छ ? एक्स्टर मेडिकल स्कुल बिश्वविधालयको अध्ययन अनुसार मानब पादको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने कुरा बाहिर आएको खबर भाईरल बनेको छ तर बास्तबमा पादको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने कुरा सहि हैन, गलत र भ्रामक हो ।
AP39 केमिकलको अध्ययन गरिएको र मिटोकोन्ड्रियामा हाईड्रोजन सल्फाईडको अनुसन्धान गरिएको थियो ।
अध्ययन मेडकेमकम पत्रीकामा “The synthesis and functional evaluation of a mitochondria-targeted hydrogen sulfide donor, (10-oxo-10-(4-(3-thioxo-3H-1,2-dithiol-5-yl)phenoxy)decyl)triphenylphosphonium bromide (AP39).” प्रकाशित गरिएको थियो ।
AP39 एक कृतिम रसायन हो जसमा हाईड्रोजन सल्फाईड हुन्छ । शोधकर्ताहरुले AP39 को प्रयोग हाईड्रोजन सल्फाईडको ऊपचार प्रभाब कम गर्नको लागि दवाई बनाऊने काम गरेका थिए । कोशिकामा हाईड्रोजन सल्फाईडको मात्रा कम पठाऊने ऊदेश्यमा AP39 डिजाईन गरिएको रसायन हो । कोशिका भित्र अन्य ससाना थुप्रै अर्गानेलहरु मिटोकोन्ड्रीया हुन जो कोशिकामा शक्ति प्रदान गर्न र श्वासप्रश्वास प्रणालीका लागी ऊत्तरदायी हुन्छन ।
हामीले खाएको खानेकुरा जब राम्ररी पच्दैन तब पेट फुल्ने र ग्यास जम्मा हुने हुन्छ । सडेगलेका अण्डाको गन्ध र पाद को गन्धले हाईड्रोजन सल्फाईड ग्यास बनाऊछ । हाईड्रोजन सल्फाईड ग्यास बडि लिनु स्वस्थ्यको लागि राम्रो हुँदैन । तर, थोरै मात्रा ले क्यान्सर, हार्टअट्याक, अर्थराईटिस, स्ट्रोक, डाईमेन्सिया जस्ता रोगलाई नियन्त्रण गर्छ भन्ने कुरा ईन्टरनेटमा भ्रामक समाचार फैलिएको छ ।
यस अनुसन्धानबाट क्यान्सरका अन्य बिबिध ऊपचार पद्दतिहरु पनि किटान गरिएको छ; जस्तो बेसारको प्रयोग, परिमार्जित चामलको भुस खाने, र जङ्गलमा घुम्ने, होमियोप्याथिक औषधीको प्रयोग, ईत्यादि बाट क्यान्सरको कोशिकाहरु नष्ट गर्न सकिने प्रमाणीत तथ्यहरु अघि सारिएको छ ।
“यदि तनाबयुक्त कोशीकाहरु AP39 संग ऊपचार गराईयो भने मिटोकोन्ड्रीया हरु बच्ने छन र कोशिका जिबित हुनेछन” अध्ययनको नतिजा यस्तो थियो । तर, ईन्टरनेट लगायतका संजालहरुमा सामान्य रुपमै “पादको गन्ध लिनाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ” भन्ने भ्रम भाईरल बन्यो ।
1. The oldest condoms ever found date back to the 1640s were made from animal and fish intestines.
2. Everyone has a unique tongue print just like fingerprints.
3. Female kangaroos have three vaginas.
4. Light doesn’t necessarily travel at the speed of light. The slowest ever recorded light moving at is 38 mph.
5. Casu marzu is a Sardinian cheese that contains "live maggots". The maggots can jump up to five inches out of cheese while eating.
6. The northern leopard frog swallows its prey using its eyes — it uses them to help push food down its throat by retracting them into its head.
7. The first man to urinate on the moon was Buzz Aldrin, shortly after stepping onto the lunar surface. 8. In 1567, the man said to have the longest beard in the world died after tripping over his beard running away from a fire.
9. Powerful earthquakes can permanently shorten the length of Earth’s day by moving the spin of the Earth’s axis.
10.A glacier called “Blood Falls” in Antarctica regularly pours out red liquid, making it look like the ice is bleeding.
11. The top of the Eiffel Tower leans away from the sun, as the metal facing the sun heats up and expands. It can move as much as 7 inches.
12. There’s an opera house on the U.S.–Canada border where the stage is in one country and half the audience is in another.
3. Female kangaroos have three vaginas.
4. Light doesn’t necessarily travel at the speed of light. The slowest ever recorded light moving at is 38 mph.
5. Casu marzu is a Sardinian cheese that contains "live maggots". The maggots can jump up to five inches out of cheese while eating.
6. The northern leopard frog swallows its prey using its eyes — it uses them to help push food down its throat by retracting them into its head.
7. The first man to urinate on the moon was Buzz Aldrin, shortly after stepping onto the lunar surface. 8. In 1567, the man said to have the longest beard in the world died after tripping over his beard running away from a fire.
9. Powerful earthquakes can permanently shorten the length of Earth’s day by moving the spin of the Earth’s axis.
10.A glacier called “Blood Falls” in Antarctica regularly pours out red liquid, making it look like the ice is bleeding.
11. The top of the Eiffel Tower leans away from the sun, as the metal facing the sun heats up and expands. It can move as much as 7 inches.
12. There’s an opera house on the U.S.–Canada border where the stage is in one country and half the audience is in another.
13. The Romans used to clean and whiten their teeth with urine. May worth trying so give it a go!!!.
14. There are around 60,000 miles of blood vessels in the human body. Taking them all out and lying them end to end, they’d stretch around the world more than twice. Don't u dare!!!
नुवाकोट –विशालु जंगली च्याउ खाँदा नुवाकोटको एउटा सिंगो गाउँका स्थानीयहरु नै बिरामी परेका छन् । बिहीबार साँझ सामरी–६ मैबल गाउँका स्थानीयहरु मिलेर जंगलबाट खोजेर ल्याएको विशालु च्याउ खाएपछि बिरामी परेका हुन् । बिरामी परेका ३१ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने विषाक्त च्याउको सेवनबाट गम्भिर भएका ६ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
‘४÷५ जना बुढाहरुले दिनभरी जंगलमा च्याउ खोजेर साँझपख च्याउ ल्याए र ८ घरले मिलेर बाँडीचुँडी पकाएर खायौँ, मैबलका स्थानीय युवा आइतमान तामाङले भने, ‘उहाँहरुले खानहुन्छ भनेपछि सबैले विश्वास लाग्यो, तर, खाएपछि एक्कासी बिरामी भयौँ अनि वान्ता आउने र बहुलाझैँ गाउँका सबै एकैचोटी बर्बराउन थाले ।
बिरामी भएर अस्पताल भर्ना भएका स्थानीयका अनुसार बेलुका ८ बजेको समयमा खानासँगै जंगली च्याउ पकाएर खाएका गाउँलेहरुले केही समयमै वान्ता गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र बर्बराउने जस्ता लक्षण देखाउन थालेका थिए ।
‘तर, गाडी खोजेर समयमै अस्पताल आउन पाएका कारण बाँचिएला जस्तो छ । नत्र, उतै मरिने रहेछौँ’ त्रिशूली अस्पतालमा उपचाररत रस्मिता तामाङले भनिन् ।
रस्मिताका अनुसार गाउँका अन्य व्यक्तिहरुसँगै उनका हजुरबुबा कामी तामाङले पनि जंगलबाट च्याउ ल्याएर उनको ६ जनाको परिवारलाई खुवाएका थिए । च्याउको सेवनबाट बिरामी परेकामध्ये ८ जना बालबालिकाहरुसमेत छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।
च्याउ खाएर बिरामी भएकाहरुमा गर्भवती महिलासमेत विरामी परेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यसरी विशालु च्याउको सेवनले पेटमा रहेको शिशुलाई समेत गम्भिर असर पु¥याउन सक्ने जाँचको क्रममा देखिएको जानकारी दिए ।
‘च्याउ खानेबित्तिकै सबैले वान्ता गरेका थिए र हतार–हतार अस्पताल ल्यायौँ, सामरीकी स्थानीय महिला रमिता तामाङले भनिन् । यस गाउँका स्थानीयले प्रायःजसो जंंगलबाट ल्याएको च्याउ खाने गरेका थिए । तर, यसपटक भने गाउँलेहरु यसरी बिरामी परेको पहिलोपटकको घटना भएको गाउँलेहरु बताउँछन् ।
विशाक्त च्याउको असरले बिरामीहरु बर्बराउने, कराउने, हातगोडा फ्याँक्ने, असामान्य व्यवहार देखाउने र मानसिक रुपमा सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिएको बिरामीहरुको उपचारमा संलग्न चिकित्सक डा. किसन नेपालीले जानकारी दिए ।
‘कतिपय च्याउमा अत्याधिक विषको असर हुन्छ र जसले ज्यानसमेत लिइदिन्छ, उनले भने, ‘यहाँ आएका सबैजसो विरामीहरुमा मसरुम इजनिङ र मसरुम टक्सिसिटी छ । उपचारपछि सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्छ ।’
१० असार, काठमाडौं । विदेशबाट आउने नेपालीले अब सुन र चाँदीका तयारी गहनामात्रै ल्याउन पाउने भएका छन् । साउन १ गतेदेखि झिटीगुण्टामार्फत अब ५० ग्रामसम्म सुनका गहना मात्र ल्याउन पाउने नयाँ नियम लागू गरिएको हो । यति सुनका गहना ल्याउँदा कुनै भन्सार शुल्क लाग्ने छैन ।
५० ग्राम भन्दा बढी तयारी गहना ल्याएपनि अब विमानस्थलमा भन्सारले जफत गर्नेछ । सरकारले झिटी गुण्टा आदेशमा संशोधन गर्दै अब काँचो सुन ल्याउनै नपाउने व्यवस्था गरेको हो ।
पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किनेहरुमार्फत झिटिगुण्टा सुन ल्याएर कारोबार नै गर्नेहरु सक्रिय भएपछि सरकारले तयारी गहना अनिवार्य गरेको हो । यसअघि विदेशबाट फर्किने ४ सय ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्थेे ।
अब भने ५० ग्राम सुनका गहनाबाहेक कुनै प्रकारका सुन ल्याउन नपाउने भन्सार विभागका प्रवक्ता सूर्य सेढाइले बताए । ५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा त्यसलाई सरकारले नियन्त्रणमा लिनेछ । काँचो सुन बोक्न भने प्रतिवन्ध नै गरिएको छ ।
साउनदेखि चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन नपाइने भएको छ । यसअघि भन्सार तिरेर बुझाएर १ केजीसम्म चाँदीका गहना ल्याउन पाइन्थ्यो । साउन १ देखि नयाँ नियम लागूभएपछि खाडी मुलुकबाट र्फकने नेपालीलाई सुन बोकाउने क्रम अन्त्य हुने विश्वास गरिएको छ ।
Of all creatures humans are physically the most ill-equipped. Nature's greatest gift to humankind is the ability to think.
A lot of research has been done on the subject of success and failure. Success does not mean being liked and accepted by everyone. The secrets of success can be learned from the life histories of successful people. Successful people do not do great things rather do small things in a great way. They succeeded in spite of problems, not in their absence or just got lucky.
Everything is difficult before it becomes easy.True success is measured by the sense that we have done a job well and have achieved our objective. Success in life is not determined by how we are doing compared with others, but by how we are doing compared with what we are capable of doing. Everyone faces disappointments, but the difference is that the winners do not get disheartened. People who have overcome obstacles are more secure than those who have never faced them.
One day a partially deaf child came back home with a note in his pocket from his teacher, "Your son is too stupid to learn, so get him out of the school." The mother determined to teach the son herself, and that boy grew up to be the great Thomas Edison. So in all, Thomas Edison had only three months of formal schooling.
Successful people are not ten times smarter than the people who fail. They may be marginally better, but the rewards are 10 times bigger. The need is not for improving 100 percent in any particular, but that we need to improve 1 percent in a hundred different areas, which is a lot easier.
Success is neither a mystery nor an accident. Nothing worthwhile in life comes without struggle. Winners see possibilities and make commitments, but losers see problems and make promises. Success and happiness go hand-in-hand.
All success stories are stories of great failures. Nothing happens in a single attempt. Success leaves clues. Should we be able to identify and adopt the qualities of successful people, then we too shall be successful.
Success depends upon the fighting spirit of each individual.
Our Sponser
Popular Posts
-
चितवन । ग्यास सकिएको तीन दिनसम्म ग्यास नपाएका भरतपुर उपमहानगरपालिकाका डिलाराम कँडेलले बल्लतल्ल एउटा पुरानो सिलिन्डरमा ग्यास फेला पारे। एक ह...
-
रत्ननगर । मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग प्राप्त भएको छ । पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर...
-
काठमाडाैं । लोक गायिका ज्योती मगर गीत संगीत सँगै ड्रेसअप र प्रस्तुतीका कारण अधिकांश चर्चामा रहने गर्छिन । स्टेज तताउन सिपालु गायिका कार्यक्र...
-
एजेन्सी । बलिउडका अभिनेत्रीहरूले स्टेज पर्फमेन्सबाट आकर्षक रकम लिने गरेको समाचार सुनिए पनि अभिनेत्री प्रियङ्का चोपडाले हालै एक कार्यक्रममा ल...
-
1. The oldest condoms ever found date back to the 1640s were made from animal and fish intestines. 2. Everyone has a unique tongue print jus...
-
रोल्पा । भरुवा बन्दुक प्रहारबाट रोल्पामा श्रीमानले आफ्नै जीवन संगीनीको हत्या गरेका छन् । ह्वामा–८ ह्वामा गाउँका ३३ वर्षीय श्यामकुमार बाँठाम...
-
एजेन्सी । बलिउडमा छिरेकी पोर्नस्टार सन्नी लियोनी त्यहाँ पनि आफ्नो सेक्सी छबिका कारण निरन्तर चर्चा बटुलिरहेकी छन् । सेक्सी शरीरकी धनी सन्नी...
-
एजेन्सी । ध्यान र योगका लागि एउटा आश्रममा आउने महिलासँग योग गुरुले शारीरिक सम्बन्ध कायम गरेको खुलासा भएको छ । गुरु र स्वामीका नामले प्रसिद्ध...
-
काठमाडौ । मासिक डेढ लाख तलब पाइने भएपछि धादिङका सुब्बा गुरुङले गत वर्ष भदौमा नेपाली सेनाको जागिर छाडे। आफ्नै काका श्रीप्रसाद गुरुङले नाइजेरि...
-
काठमाडौं । एकीकृत नेकपा माओवादीसहित पहिचानसहितको संघीयता पक्षधर २२ राजनीतिक दलले शुक्रबार राजधानीमा दबाब र्याली प्रदर्शन गरेका छन्। सत्ता...
Here goes your local business banner
size = 300 X 300
size = 300 X 250 etc
size = 300 X 300
size = 300 X 250 etc