Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 10:11 PM 0

पूर्व विश्व सुन्दरी एवं बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय ५ बर्षपछि फिल्ममा फर्किएकी छिन् । छोरीलाई जन्म दिएपछि एकाएक पर्दा पछाडि बसेकी ऐश्वर्या आफूलाई मेन्टेन गरेर फर्किएकी हुन् ।

 ऐश्वर्याले ५ बर्षपछि काम गर्न लागेको फिल्म 'जज्बा'को छायांकन सुरु भएको छ । उनी आफ्नो फिल्मको छायांकन सेटमा देखिएकी हुन् । संजय गुप्ताको निर्देशनमा छायांकन सुरु भएको यो फिल्ममा ऐश्वर्या एक वकिलको भूमिकामा छिन् । ऐश्वर्यालाई इरफान खान, शबाना आजमी, अनुपम खेरले साथ दिनेछन् ।

फिल्ममा उनी द्धन्द्ध गर्दै गरेको अवस्थामा पनि देखिनेछिन् । निर्देशक गुप्ताले ऐश्वर्यालाई नयाँ अवतारमा यो फिल्ममा देख्न सकिने बताएका छन् ।

 इरफान खानले यो फिल्ममा एक सस्पेन्ड प्रहरी अफिसरको भूमिका निर्वाह गर्दै छन् । ५ बर्षपछि फर्कदा ऐश्वर्या खुशी देखिएकी छिन् । यो फिल्म यही बर्षको मे महिनामा प्रदर्शनमा आउनेछ ।

«
Next
»
Previous

No comments

Leave a Reply