समाजसेवी खिम बहादुर द्वारा स्कुललाई सहयोग
ABC Khabar Sansar
6:04 PM
0


स्कुल अहिले कक्षा ५ सम्म भएपनी स्कुलको भवन जिर्न र नाजुक भएकोले उहाँले सहयोग गर्नु भएको हो।
साथै समाजसेवी श्री खिमबहादुर घर्तिलाई स्कुलले विशेष आभार प्रकट पनि गरेकोछ र स्कुलको प्रथम बार्शिक उत्सबको अवसरमा विशेष कदर गरिने भएको छ।
उहाले सहयोग गर्नु भएको बालुवा र सिमेन्ट पनि सबै गाउँ टोलको श्रमदान द्वारा अधिकाम्स काम सम्पन्न भैसकिएको नवराज बुढा नवीन उदासीले जानकरी दिनु भयो ।

No comments