Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 4:14 AM 0

काठमाडौं । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालमा नायिका शिवाङ्गीनी राणा प्रवेश गरेकी छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच राणा राप्रपा नेपालमा प्रवेश गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । उनलाई पार्टी अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए । राणाले पार्टीको नीति र नेतृत्वबाट प्रभावित भएर आफु राप्रपा नेपालमा आवद्ध भएको बताएकी छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply