Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 2:04 AM 0

के पादको गन्ध सुँघेर क्यान्सरबाट बचिन्छ ? एक्स्टर मेडिकल स्कुल बिश्वविधालयको अध्ययन अनुसार मानब पादको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने कुरा बाहिर आएको खबर भाईरल बनेको छ तर बास्तबमा पादको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने कुरा सहि हैन, गलत र भ्रामक हो । AP39 केमिकलको अध्ययन गरिएको र मिटोकोन्ड्रियामा हाईड्रोजन सल्फाईडको अनुसन्धान गरिएको थियो ।
 अध्ययन मेडकेमकम पत्रीकामा “The synthesis and functional evaluation of a mitochondria-targeted hydrogen sulfide donor, (10-oxo-10-(4-(3-thioxo-3H-1,2-dithiol-5-yl)phenoxy)decyl)triphenylphosphonium bromide (AP39).” प्रकाशित गरिएको थियो । AP39 एक कृतिम रसायन हो जसमा हाईड्रोजन सल्फाईड हुन्छ । शोधकर्ताहरुले AP39 को प्रयोग हाईड्रोजन सल्फाईडको ऊपचार प्रभाब कम गर्नको लागि दवाई बनाऊने काम गरेका थिए । कोशिकामा हाईड्रोजन सल्फाईडको मात्रा कम पठाऊने ऊदेश्यमा AP39 डिजाईन गरिएको रसायन हो । कोशिका भित्र अन्य ससाना थुप्रै अर्गानेलहरु मिटोकोन्ड्रीया हुन जो कोशिकामा शक्ति प्रदान गर्न र श्वासप्रश्वास प्रणालीका लागी ऊत्तरदायी हुन्छन ।
 हामीले खाएको खानेकुरा जब राम्ररी पच्दैन तब पेट फुल्ने र ग्यास जम्मा हुने हुन्छ । सडेगलेका अण्डाको गन्ध र पाद को गन्धले हाईड्रोजन सल्फाईड ग्यास बनाऊछ । हाईड्रोजन सल्फाईड ग्यास बडि लिनु स्वस्थ्यको लागि राम्रो हुँदैन । तर, थोरै मात्रा ले क्यान्सर, हार्टअट्याक, अर्थराईटिस, स्ट्रोक, डाईमेन्सिया जस्ता रोगलाई नियन्त्रण गर्छ भन्ने कुरा ईन्टरनेटमा भ्रामक समाचार फैलिएको छ ।
 यस अनुसन्धानबाट क्यान्सरका अन्य बिबिध ऊपचार पद्दतिहरु पनि किटान गरिएको छ; जस्तो बेसारको प्रयोग, परिमार्जित चामलको भुस खाने, र जङ्गलमा घुम्ने, होमियोप्याथिक औषधीको प्रयोग, ईत्यादि बाट क्यान्सरको कोशिकाहरु नष्ट गर्न सकिने प्रमाणीत तथ्यहरु अघि सारिएको छ । “यदि तनाबयुक्त कोशीकाहरु AP39 संग ऊपचार गराईयो भने मिटोकोन्ड्रीया हरु बच्ने छन र कोशिका जिबित हुनेछन” अध्ययनको नतिजा यस्तो थियो । तर, ईन्टरनेट लगायतका संजालहरुमा सामान्य रुपमै “पादको गन्ध लिनाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ” भन्ने भ्रम भाईरल बन्यो ।

«
Next
»
Previous

No comments

Leave a Reply