Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 8:20 PM 0

काठमाडाैं । लोक गायिका ज्योती मगर गीत संगीत सँगै ड्रेसअप र प्रस्तुतीका कारण अधिकांश चर्चामा रहने गर्छिन । स्टेज तताउन सिपालु गायिका कार्यक्रमकै लागि देश विदेश घुमिरहन्छीन । गायक शिव परियार र गायिका मिलन नेवार सँग डेनमार्क पुगेकी गायिका मगरले गएको शनिवार भएको सांगितिक कार्यक्रमा डेनमार्कबासि नेपालीलाई नचाइन् । ‘कार्यक्रम एकदमै रमाइलो भो’ नेपालीकलासँग कुरा गर्दै उनले भनिन् ‘मेरा गीतमा सबै दर्शकले मज्जा लिनुभो ।’ डेनमार्क बाट फर्किएपछि अंग्रजी नयाँ वर्षमा जापान जाने तयारी रहेको समेत उनले वताइन् ।
अन्य भिडियो हेर्नलाई तलको तस्बिर मुनि क्लिक गर्नुहोला !

«
Next
»
Previous

No comments

Leave a Reply