Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 9:34 PM 0

अभिनेत्री केली ब्रुकको नग्न तस्वीर इन्टरनेटमा लिक भएपछि यसले निकै चर्चा पाएको छ । ब्रुकले उक्त तश्विरहरू आफ्ना पूर्व प्रेमी डेभिड मेकिन्टोसले लिक गरेको दावी गरेकी छन् । डेभिडले पनि आफ्नो ट्वीटरमा यो काम भूलबस आफुबाटनै भएको बताएका छन ।

डेभिडले बताए अनुसार अनुसार यस्तो तस्वीर कुनै विश्वासिलो व्यक्तिलाई पठाएका थिए तर, अचानक एक गल्तीका कारण ती तश्विरहरू लिक भएका हुन । उता, केलीलाई उनले आफ्नो ट्वीटरको माध्यमबाट जवाफ दिँदै ट्वीटरको सट्टा इमेल प्रयोग गर्नका लागी आग्रह गरेका छन ।

 बेला बेलामा हलिउडमा हुने यस प्रकारका न्युड तस्वीर सार्वजनिक हुने घटना कुनै नयाँ भने हैन । केही समय अघि मात्र हलिउडका एक सय भन्दा धेरै चर्चित सेलिब्रेटी तथा अभिनेत्रीहरूका तश्विरहरू ह्याक गरि इन्टरनेटमा पोष्ट गरेपछि यसले निकै चर्चा पाएको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply