Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:10 PM 0

एजेन्सी । बलिउडमा छिरेकी पोर्नस्टार सन्नी लियोनी त्यहाँ पनि आफ्नो सेक्सी छबिका कारण निरन्तर चर्चा बटुलिरहेकी छन् । सेक्सी शरीरकी धनी सन्नीले बलिउड छिरेदेखि निरन्तर फिल्म पाइरहेकी छन् ।

यसै क्रममा उनको आगामी फिल्ममा ‘एक पहेली लिला’ मा उनको 'हट अवतार' ले युट्यूबमा धमाका गरेको छ । ५ फेब्रुअरीमा युट्यूबमा राखिएको ‘एक पहेली लिला’ को ट्रेलर ट्रेलर हालसम्म ७५ लाख बढीले हेरिसकेका छन् । युट्यूबमा रिलिज भएको आठ दिनमै यसले युट्यूबमा यति धेरै हिट्स पाएको हो ।

 ‘बेबी डल’ का रुपमा बलिउडमा चर्चित सन्नीको यो फि‍ल्म पुर्नजन्मको कथामा आधारित छ । यो फिल्ममा सन्नीले खुलेरै अंग प्रदर्शन गरेकी छन् ।

फिल्मको ट्रेलर हेरेपछि निर्माताले यो फिल्ममा सन्नी लियोनिको बोल्ड इमेजलार्इ भरपुर एक्पोज गरेको प्रष्ट देख्न सकिन्छ ।

 बबी खानले निर्देशन गरेको यो फिल्ममा सन्नीसँगै जय भानुशाली, रजनिश दुग्गल र राहुल देख पनि महत्वपूर्ण भूमिकामा छन् । यो फिल्म आगामी अप्रिल १० रिलिज हुनेछ ।

«
Next
»
Previous

No comments

Leave a Reply