Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:21 AM 0

miss-universe
एजेन्सी । मिस युनिभर्स प्रतियोगिताका लागि संसारभरका सुन्दरीहरु अहिले मियामीमा जम्मा भएका छन्। यहाँ बिकिनी राउण्डका क्रममा यी सुन्दरीहरले पानीमा आगो लगाए ।
करिब ९० मुलुकमा सबैभन्दा सुन्दरी युवतीहरु अहिले मियामीमा भेला भएका हुन् । २५ जनवरीमा हुने प्रतियोगितामा ताज हात पार्न उनीहरु कम्मर कसेर लागेका छन्।
बिकिनी राउण्डमा यी सुन्दरीहरुले खुब मस्ती गरेका छन्। एकै पटक सुन्दरीहरु पानीमा उत्रिएपछि हेर्नेहरु समेत हेरेको हे¥यै भए । मियामीमा भारत, ब्राजिल, चिली, अमेरिका, कोलम्बिया, इटाली, जमैका, इजरायल, स्पेन, रसिया, केन्या, क्यानाडा, इन्डोनेसिया, जमैका, चीनसहित झण्डै ९० मुलुकका सुन्दरीहरु मियामीमा भेला भएका हुन्। miss-universe1miss-universe2 miss-universe3miss-universe4miss-universe5 miss-universe6miss-universe7 miss-universe8 miss-universe9 miss-universe10miss-universe11miss-universe12miss-universe13miss-universe14miss-universe15miss-universe16 miss-universe17 miss-universe18miss-universecanada miss-universechina miss-universe-indonesia miss-universe-jamaika

«
Next
»
Previous

No comments

Leave a Reply