Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:44 PM 0

बाँके । अख्तिरयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय बा“केका प्रहरी नायव निरीक्षक सुमन खरेललाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।

जमुनाहा प्रहरी चौकीमा दरवन्दी रहेका घुमुवा नाइके खरेललाई अख्तियारको टोलीले हिजो सा“झ धम्बोझीस्थित एक रेष्टुरेन्टबाट २५ हजार घुससहित पक्राउ गरेको हो ।

मुद्दा मिलाइदिने भन्दै खरेलले २५ हजार लिन खोज्दा पक्राउ गरिएको अख्तियार आयोग सम्पर्क कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

उनलाई पक्राउ गर्न खोज्दा प्रहरीले अवरोध गरेको अख्तियार आयोग सम्पर्क कार्यालय कोहलपुर प्रमुख वसन्त कुँवरले बताए ।

अख्तियार सम्पर्क कार्यलय कोहलपुरले उनलाई कार्यालयमा राखेर थप अनुससन्धान अघि बढाएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply