पढ्न होस्टल बसेकी छात्राले स्कुलमै बच्चा जन्माएपछि हंगामा
ABC Khabar Sansar
6:52 AM
0


स्कुलमा भएको यस्तो घटनापछि स्कुलकी प्रधानध्यापिकालाई निलम्बित गरिएको छ भने लापरबाहीका लागि अनुबन्धित शिक्षकहरुको अनुबन्ध खारेज गरिएको छ ।
अधिकारीहरुका अनुसार शुक्रबारराति १० कक्षामा पढ्ने छात्राले स्कुलमै छोरी जन्माएकी थिइन् ।
घटनापछि जिल्ला प्रशासनले लिंगागादा आवासीय बालिका उच्च माविकी प्रधानध्यापिका आशा लतालाई निलम्बर र शिक्षिकाहरु सुस्मिता परीडा तथा नमिता प्रधानको अनुबन्ध खारेज गरेको छ ।
यसैगरी छात्राहरुको स्वास्थ्य जाँच गर्ने सहायक नर्स एसबी प्रधानलाई हटाइएको छ ।

No comments