फेशन शोमा नायिकाले लगाइन् कन्डमको पहिरन
ABC Khabar Sansar
8:14 AM
0


उनीहरुले कन्डमबाट तयार भएका पहिरन लगाएका थिए । उक्त फेशन शोमा बलिउड नायिका तथा मोडल मुग्धा गोड्से शो स्टपरको रुपमा सहभागी भएकी थिइन् ।
उनले लगाएको पहिरन पनि कन्डमबाट डिजाइन गरिएको थियो । एचआइभी एड्सका बारेमा मानिसलाई जानकारी गराउन यो फेशन शोको आयोजना गरिएको हो ।
नायिका गोड्सेले कन्डमबाट तयार भएको पहिरन लगाउँन पाउँदा खुशी लागेको बताउँदै यसले सन्देश दिने खुलाइन् ।

No comments