Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:27 PM 0

एजेन्सी । बलिउडकी कन्ट्रोभर्सी क्वीन शर्लिन चोपडाको जन्म ११ फेब्रअरी १९८४ मा हैदरावादमा भएको हो । शर्लिनले सन् २००२ मा तेलुगु चलचित्र ‘वेंदी मबुलूका साथ आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् ।

उनी बलिउड फिल्म ‘टाइम पास’, ‘रेड स्वस्तिक’, ‘दिल बोले हडिप्पा’, ‘दोस्ती’, ‘रकीब’, ‘इटस माई लाइफ’ र ‘गेम’ जस्ता चलचित्रमा देखा परिसकेकी छन्।

उनले १५ वर्षकै उमेरमा आफ्नो मेकओभर गराइन् । उनी निकै बोल्ड र सेक्सी अन्दाजमा फोटोसूट गराउने नायिकाका रुपमा परिचित छिन् । शर्लिन पहिलो भारतीय महिला हुन् जसले चर्चित प्लेब्वाय म्यागजिनका लागि न्युड फोटोसूट गराएकी थिइन् ।
सन् २०१३ मा उनको म्युजिक एल्बम ‘ब्याड गर्ल’ पनि रिलिज भएको थियो । उनी अन्य राम्रा कामबाट नभए पनि बोल्ड फोटोसूट गराएर ट्वीटरमा पोस्ट गरेकी कारण सधैं चर्चामा रहने गर्दछिन् ।

«
Next
»
Previous

No comments

Leave a Reply