Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 12:26 AM 1

एजेन्सी । पूराना गीतलाई नयाँ चलचित्रमा नयाँ तरिकाले प्रस्तुत गर्ने चलन आजभोलि निकै बढेको छ ।

यो मामिलामा बलिउड निकै अगाडि छ। शायद अब संगीतकार यस्तो धुन नै बनाउन सकिरहेका छैनन् कि स्रोता र दर्शकले रुचाउन् । त्यसैले पूराना हिट गीतहरु नै दोहोराउने क्रम जारी छ।

 ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्या रायलाई ‘ढोली तारो’ गीतमा फिल्माइएको थियो । जुन गीत निकै हिट बनेको थियो । यो गीतलाई अब ‘एक नई पहेली लीला’ चलचित्रमा सनी लियोनमा फिल्माइएको छ।

भुषणकुमार जोसँग यो गीतको कपीराइट छ उनले यो चुनेका हुन् । जसलाई मीत ब्रदर्शले नयाँ तरिकाले बनाएका छन् । सनी लियोनमाथि यो गीत जैसलमेरमा फिल्माइएको हो ।

 विशाल सेटमा ५ सय डान्सर्सका साथ सनी लियोनले यो गीतको सुटिङ गरेकी हुन् । सुटिङ करिब एक हप्ता चलेको थियो ।

«
Next
»
Previous

1 comments ऐश्वर्याको गीतमा सनी लियोनको बोल्ड डान्स झकास

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete