जसले प्रेममा दिन्छ धोका, ऊ बन्नसक्छ राजनेता !
ABC Khabar Sansar
5:46 AM
0


मनोवैज्ञानिक लूसी रेडफोर्डका अनुसार यस्ता व्यक्तिलाई लाग्छ कि ऊ जसलाई पनि धोका दिनसक्छ र बिना कुनै विवाद त्यसबाट बाहिर निस्किन पनि । उनीहरुमा आफू कुनै समस्यामा परे त्यसबाट आफैं छुटकारा पाउन सक्ने हिम्मत र आत्मविश्वास पनि हुन्छ ।
यस दौरान १००० मानिसमा यो रिसर्च गरिएको थियो, जसले कुनै न कुनै समय प्रेममा धोखा दिएका थिए । रिसर्चर यस कुराबाट थप अचम्ममा परे धोकेबाज हजार प्रेमी मध्ये २ सय ३५ जना राजनीतिमा पाइए । जसमा सरकारी विभाग, संसदीय कार्य, राजनीतिक प्रतिनिधि र लोकल काउन्सलरसमेत सामेल थिए ।
क्लेर पेज नामक एक डेटिङ साईटने यस बातमा मोहर लगाएको छ कि हाई–प्रोफाइल राजनेताले उनीहरुको माध्यबाट अपरिचित महिलाहरुसँग डेट गर्ने गरेका छन् ।

No comments