Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:49 AM 0

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक सम्पन्न भएको छ ।

इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ ।

प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले जानकारी दिए ।

«
Next
»
Previous

No comments

Leave a Reply