सोलु देखि काठमाडौ सम्म दिवा र रात्री बस संचालनमा ।
ABC Khabar Sansar
8:29 AM
0


सडकको पहुँच संगै सोलुखुम्बुबाट दिवा तथा रात्रीकालिन बस सेवा संचालन गर्न सुरु गरेको हो । हिमाल तराई, मध्यपहाडी, खोटाङ यातायात, सगरमाथा र ओखलढुंगा यातायात सेवा समिति गरी ५ वटा समितिहरुले संयुक्त रुपमा मुल समिति निर्माण गरी आईतबार देखी सेवा सुरु गरेको हो ।
काठमाडौँ सम्मका लागि सोलुखुम्बुबाट १४ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । सडकको सुबिधा भएसंगै सोलुखुम्बु काठमाडौँ सम्म सार्बजनिक सवारी साधन संचालन गरिइएको मुल समितिका अध्यक्ष आत्माराम थापाले जानकारी दिनुभयो ।

No comments