विवाह गरेको भोलिपल्टै श्रीमान बेपत्ता भएपछि…
ABC Khabar Sansar
6:26 PM
0


मन्दिर ब्यवस्थापनको नियमअनुसार नै ५ सय १ रूपैयाँ रसिद काटेर माघ १५ गते विवाह भएको थियो।बिहेमा दुलाहा–दुलही धेरै खुसी देखिन्थे।
काठमाडौं बस्दा प्रेम कस्सिएपछि बिवाह गरेका श्याम र सीता(नाम परिवर्तन)को अनुहारमा मुस्कान नहुने कुरै भएन। तर सीताको चन्द्रमा जस्तो मुहारमा २४ घन्टा नबित्तै ग्रहण लाग्न पुग्यो ।
पति श्यामलाई घर परिवारले बेपत्ता बनाएपछि सीता आँशुको भेल बगाउँदै उनको खोजिमा छिन्। श्यामलाई कोहलपुरबाट घर परिवारले लगेर सम्पर्कविहीन बनाएको छ।
२२ वर्षीया श्यामको ६ महिनाअघि नै बर्दियाबाट बिबाह भइसकेको घरपरिवारको भनाइ छ।

No comments