Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 10:08 PM 0

काठमाडौं । बलिउडका कलाकार मुग्धा गोड्से र रसलान मुम्ताज आफ्नो नयाँ फिल्मको सुटिङको लागि नेपाल आएका छन् ।

 मुग्धाले आफ्नो फिल्मी करियरको सुरुवात प्रियंका चोपडा स्टारर ‘फेसन’ बाट गरेकी थिइन् भने रसलानल् ‘मेरा पेहेला पेहेला प्यार’ बाट बलिउडमा पहिलो पाइला टेकेका थिए ।

 यी द्वय आफ्नो ट्विटर र इन्स्टाग्राममा नेपालमा खिचिएको तस्बिरहरु सेयर गर्न मस्त देखिन्छन् ।

उनीहरु जोमसोम र पोखरामा पनि घुम्ने बताइएको छ ।

 मुम्ताजले बौद्धनाथ स्तुपा अगाडि मुग्धासँगै बसेर खिचिएको फोटो इन्स्टाग्राममा सेयर गरेका छन् ।

 उनीहरुले कुन फिल्मको सुटिङ गरिरहेको भन्ने अहिलेसम्म प्रस्ट पारेको छैन ।

«
Next
»
Previous

No comments

Leave a Reply