Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:14 AM 0

डेलीमेल । सुन्दर देखिन एक महिलाले ४० बर्षसम्म नहाँसिकन बिताएकी छिन् । हास्दा अनुहार चाउरी पर्ने भन्दै ५० बर्षकी टेस क्रिश्टियन नामकी महिलाले ४० बर्षसम्म नहाँसी बिताएकी हुन् । आफुले सधै किशोरी देखिन यस्तो गरेको उनले खुलाशा गरेकी हुन् ।

स्थानीय एक रेष्टुरेन्टमा भएको गेट टुगेदरमा टेस नहाँसेपछि उनका साथीहरुले यो रहस्य थाहा पाएका हुन् । आफ्ना साथीहरु एकअर्काका खित्का छाडेर हासिरहँदा पनि उनले भने एउटा पनि मुस्कान नदिई बसेकी थिइन् ।

अनुहार नबिग्रियोस र सधै युवती देखिरहनका लागि उनले योजनाबद्ध रुपमै यो उपाय अपनाएकी हुन । कतिसम्म भने उनी आफ्नी छोरीको जन्ममा पनि हासिनन् । ‘मेरो अनुहारमा चाउरी छैन किनभने मेरो अनुहारको मसललाई नियन्त्रण गर्न म तालिम प्राप्त छु ।

मलाई सबैले सोध्छन किन अनुहार सधै उस्तै भनेर । त्यसबेला म तथ्य बताउंछु की टिनएजेर देखि म हासेकी छैन् ।’ टेसले भनेकी छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply