Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:02 AM 0

एजेन्सी । मानिसले सिकाएका शव्दहरु सुगाले जस्ताको तस्तै भनेकेा त सुनिएकै हो । तर सिक्ने र कला देखाउने मामिलामा कुकुर पनि पछि पर्दो रहेनछ ।

 एउटा कुकुरले अहिले खुबै तहल्का मच्चाएको छ र सबैलाई आश्चर्यमा पारेको छ । बेलायतको चर्चित टेलिभिजन रियालिटी शोे बि्रटीस गट ट्यालेन्ट अन्तरगत यो सिजनलाई विन्डी नामको कुकुरले धमाकेदार सुरुवात गरिदिएको छ ।

कुकुरले स्टेजमा गएर अंग्रेजीमै बोल्न र भाका हाल्न थालेपछि रियालिटी शो का निर्णायक मण्डल तथा उपस्थित दर्शक सबै तिनछक परे । ६१ बषिर्य फे्रन्च नागरिक मार्क मेट्रलले विन्डी नामको कुकुरसँग रियालिटी शो मा प्रस्तुत भए । उनले कुकुरसँग कुराकानी गर्न थाले ।

कुकुरले साँच्चीकै मान्छेकै जस्तै गरे छोँटा छोँटा एकशव्दे जवाफ फर्कायो । अंग्रेजी मात्र होइन कुकुरले स्पेनिस पनि बोल्यो ।

केही बोल्न लगाउँदा नो भन्ने कुकुर हड्डी देखाएपछि एस भनेको दृश्य झनै रोमान्चक थियो । हेरौँ कुकुरले बोलेको यो चर्चित भिडियो जसलार्य ६४ लाखले हेरिसकेका छन् । Marc Métral and his talking dog Wendy wow the judges | Audition Week 1 | Britain's Got Talent 2015

«
Next
»
Previous

No comments

Leave a Reply