Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 12:41 AM 0

एजेन्सी । अष्ट्रेलियाका बैज्ञानिकहरुले यौनिक आनन्द बढाउने कण्डोम बनाएका छन् । पछिल्लो समय यौन हिंसाको घटनाहरु बढ्दै जाँदा उक्त कण्डमले यौन हिंसात्मक घटना कमी हुने समेत दाबी गरेका छन् ।

यौनिक आनन्दलाई अत्याधिक बढाउने भनिएको यो कण्डोममा नयाँ डिजाइन मात्र नभएर नयाँ सामग्रीको प्रयोग समेत गरेको बताइएको छ ।

डेली स्टारमा प्रकाशित समाचार अनुसार लेटेक्स रबडको कण्डोम निर्माण गरेका छन् जसले सेक्स लाइफमा सनसनी पैदा गर्न सक्छ ।

यो डबल ब्रेकिङ डिजाइनको कण्डोम सेक्स लाइफमा कुनै क्रान्ति भन्दा कम नभएको समेत निर्माता कम्पनीको दावी छ ।

«
Next
»
Previous

No comments

Leave a Reply