Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:43 AM 0

एजेन्सी । नायीका, मोडेल तथा गायीकाहरूको स-साना कुराहरू पनि सञ्चारमाध्यममा विषेश रूपले आउने गर्छन् । साना भन्दा साना कुराहरू समेत सञ्चारमाध्यम आउने उनीहरूको हरेक क्रियाकलाप जुन राम्रा हुन् या नराम्रा ती सबै सबैसामू छताछुल्ल नै हुने गर्छ र उनीहरू चर्चा तथा विवादमा आउने गर्छन् ।

यस्तै, विवाद तथा चर्चामा आएकी छिन्, लिजा गोर्मले । उनी सिड्नीमा अहिले एउटा चलचित्रको सुटिङमा व्यस्त छिन् । शुक्रबार भएको सुटीङका क्रममा उनीमाथी जे गुज्रियो त्यसले उनलाई अहिले सञ्चारमाध्यमा चर्चामा ल्याइदिएको छ ।

 सिड्नीको पाल्म बिचमा सर्फिङको सुटीङ गरिरहँदा बिकिनीमा रहेकी उनको स्तन बिकिनीबाट बाहिरिएपछी उनी लज्जित समेत भइन् । सर्फिङको क्रममा रातो बिकिनीमा रहेकी उनको दाहिने स्तन बाहिरिएपछी सबैको ध्यान उनीतिर तानियो भने क्यामरा समेत उनीतिर सोझिए ।

 क्यामरामा उनको उक्त दृश्यलाई कैद गरेपछी ती तस्विरहरू मिडियामा छाएका छन् । उनी भने उक्त समयमा हासिँरहेकी देखीन्छन् । उनले आफ्नो स्तन समेत बाहिरिएको कुरा पछी मात्र थाहा पाएकी थीइन् ।

«
Next
»
Previous

No comments

Leave a Reply