अब अमिताभ बच्चन रेडियो जक्की पनि ।
ABC Khabar Sansar
10:06 PM
0


७२ बर्षीय अमिताभले खासमा फिल्म ‘षमिताभ’को प्रचारको लागी रेडियोमा कार्यक्रम सञ्चालन गर्न लागेका हुन । उनले बिहिबार एक रेडियो स्टेशनमा श्रोताहरुसँग टेलिफोनमा कुरा गर्दै कार्यक्रम सञ्चालन गर्नेछन ।
अमिताभले यसबारेमा ट्वीट गर्दै उत्साहित रहेको अभिब्यक्ति दिएका छन । उनले आउदो १५ फेब्रुअरीमा विश्वकप क्रिकेट म्याचको कमेन्ट्री पनि गर्दैछन ।
फिल्म षमिताभ आउदो शुक्रबारबाट विश्वब्यापी रिलिज हुदैछ ।

No comments