Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:48 PM 0

शनिबार रातको तीन बजे अभिनेतृ कंगना रनवतको ढोका अकस्मात कसैले ढकढकायो । ढोका के खेलेकी थिइन कंगना त हेरेको हेरै भइन किनकि उनको अगाडि उभिएकी थिइन अभिनेतृ रेखा ।

 शनिबार साझमा भएको फिल्मफेयर अवार्डमा कंगनालाई क्विन फिल्मबाट सर्वाेत्कृष्ट नायिकाको अवार्ड मिलेको थियो ।

कंगना अवार्ड समारोहमा उपस्थित थिइनन् । उनका तर्फबाट रेखाले उक्त अवार्ड स्टेजमा पुगेर लिइन् । रातको तीन बजे आफ्नो ढोकामा रेखाको देखेर कंगना अचम्मीत भइन् ।

कंगनाले भनिन्, ‘पहिला त मलाई अपेक्षा नै थिएन कि मलाई यो अवार्ड मिल्छ भन्ने किनकि म अवार्ड तर्फ मेरो ध्यानै थिएन तर जब अवार्ड मिल्यो त्यो पनि रेखा जी ले लिएर आउनुभो । यसमा म अत्याधिक खुसी छु ।’

«
Next
»
Previous

No comments

Leave a Reply