Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 9:15 PM 0

चौतारा । सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाविसमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ ।

 हिजोसाझँ गाविसको वडा नम्बर ३ का ६४ वर्षीय शान्तीमाया तामाङले खुकुरी प्रहार गर्दा स्थानीय ६० वर्षीय चर्कुली थामीको ज्यान गएको कोदारी चौकीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार शाहले जानकारी दिनुभयो ।

 घरायसी विवादलाई लिएर तामाङले खुकुरी प्रहार गर्दा घाइते थामीको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि काठमाडौतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 तामाङलाई प्रहरीले साँझ नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

«
Next
»
Previous

No comments

Leave a Reply