Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:53 PM 0

बलिउडकी सुन्दरी अभिनेत्री श्रद्धा कपुरले आफ्नो घरमा सुरक्षा बढाएकी छिन् । करीना कपुरले घरको सुरक्षा बढाएको चर्चा सेलाउन नपाउँदै श्रद्धाले पनि घरुमा सुरक्षा गार्ड बढाएकी हुन् ।

 खासमा श्रद्धाको घरमा राती २ बजे पर्खाल नाघेर प्रवेश गरेपछि यस्तो कदम चाल्नु परेको हो । उनका फ्यान उनलाई भेट्न पर्खाल नाघेर श्रद्धाको घरमा पुगेका थिए ।

उनीहरुसँग राम्रोसँग भेट गरेर पठाएकी श्रद्धाले त्यसपछी भने घरमा सुरक्षा बढाएर चनाखो रहन सुरक्षा गार्डहरुलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छ्न ।

श्रद्धालाई भेट्न पुरुष फ्यानहरु पर्खाल नाघेर घरमा पुगेका थिए । फ्यानकै कारण उनलाई सुरक्षा बढाउनु परेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply