Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:21 PM 0

काठमाडौँ । वैशाख १२ र २९ गते गएको भूकम्पमा कारण हालसम्म ज्यान गुमाउको संख्या झन्डै साढे आठ हजार पुगेको छ ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूुकम्पबाट अहिलेसम्म ८ हजार ४ सय ९२ जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्या झन्डै १८ हजार छ । बैशाख २९ गतेको भुकम्पबाट मात्र मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ भने ३ हजार १ सय ३५ घाइते छन् ।

मंगलबारको भूकम्पबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी दोलखामा छ भने त्यसपछि सिन्धुपाल्चोकमा । सिन्धुपाल्चोकमा अहिलेसम्म ३ हजार ३ सय ७२ ले ज्यान गुमाएका छन् भने ८ सय ५९ जना घाइते छन् ।

त्यस्तै काठमाण्डौमा १ हजार २ सय १३, भक्तपुरमा ३ सय २६ र ललितपूरमा १ सय ८१ जनाले ज्यान गुमाएका छन् ।

 यस्तै नुवाकोटमा १ हजार ३१, धादिङमा ७ सय २७, रसुवामा ५ सय ७५, गोरखामा ४ सय १४ जनाले ज्यान गुमाएका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply